बुधबार, कार्तिक १९ गते २०८३
images
images

पूर्व मन्त्री युवराज दुलाल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट सिफारिस

एक्सप्रेस पाना
भाद्र १९, २०७९ आइतबार
  • 331
    SHARES
  • पूर्व मन्त्री युवराज दुलाल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट सिफारिस

    भदौ १९ मेलम्ची । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले आफ्नो उमेदवारको नाम सिफारिस गरेको छ । जसमा प्रतिनिधि सभावको लागि पूर्व बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल 'सरद' र चन्द्र बहादुर थापाको नाम सिफारिस गरेको छ । 

    images

    सिन्धुपाल्चोक क्षेत्र न.२ बाट प्रत्यक्ष तर्फ
    १. युवराज दुलाल
    २. चन्द्र ब थापा

    सिन्धुपाल्चोक क्षेत्र न.२ बाट समानुपातिक तर्फ
    १. बलराम बि.क "दलित कोटा"
    २. उद्दन आले मगर "जनजाति"
    ३. ठुलोबाबु श्रेष्ठ"जनजाति"

    images

    क्षेत्र.२ अन्तरगत प्रदेश "क"बाट प्रत्यक्षतर्फ
    १. जानुका पराजुली 
    २. चिरञ्जीवी आचार्य"चिराग"
    ३. श्यामकृष्ण श्रेष्ठ 
    ४. गोबिन्द पराजुली"अबिनास"

    क्षेत्र २ अन्तरगत प्रदेश "क"बाट समानुपातिक तर्फ
    १. वीर बहादुर तामाङ"जनजाति"
    २. ललित श्रेष्ठ"अभियान""जनजाति"
    ३. श्याम सुन्दर श्रेष्ठ"बिबेक""जनजाति"
    ४. चिन बहादुर तामाङ"मुक्ती""जनजाति"
    ५. सुशील बहादुर माझी"अल्पसंख्यक जनजाती"
    ६. बिनु खडका"महिला"

    क्षेत्र २ अन्तरगत प्रदेश "ख"बाट प्रत्यक्ष तर्फ
    १. फुर्वा स्याङबो
    २. भारत थापा
    ३. बिदुर चौलागाईं 

    क्षेत्र २ अन्तरगत प्रदेश "ख"बाट समानुपातिक तर्फ
    १. रोहिणी बिक"दलित"
    २. मुना ढकाल"महिला" 
    ३. लम्जुम शेर्पा"जनजाति"
    ४. अर्जुन लोप्चन"जनजाति"
    ५. श्याम खड्का"खस आर्य"
    ६. महेसलाल श्रेष्ठ"जनजाति"
    ७.गोपाल नेपाल"भिम" "घाइते अपांगको तर्फबाट"