भदौ २० काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपालको पाँचदिने भ्रमणमा आउनुभएका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा सोमबार बिहान नेपाली सेनाद्वारा प्रदान गरिएको सम्मान ग्रहण गर्दैै । तस्वीर: रत्न श्रेष्ठ/रासस
भारतका स्थल सेनाध्यक्ष पाण्डेलाई भेटघाट क्रममा
भारतका स्थल सेनाध्यक्ष पाण्डेलाई भेटघाट क्रममा
भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई स्वागत गर्दै
.jpg)


