बुधबार, कार्तिक १९ गते २०८३
images
images

झापा क्षेत्र नं ५ बाट एमाले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस

एक्सप्रेस पाना
भाद्र २०, २०७९ सोमबार
  • 280
    SHARES
  • झापा क्षेत्र नं ५ बाट एमाले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस

    भदौ २० काठमाडौं । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) क्षेत्र नं ५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ । 

    images

    आज बसेको क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो । क्षेत्र नं १ बाट रविन कोइरालाको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं २ बाट पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, एमाले प्रदेश इञ्चार्ज देवराज घिमिरे, पवित्रा खरेल र ध्रुवकुमार शिवाकोटीको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख गोपाल काफ्लेले जानकारी दिनुभयो । 

    उहाँका अनुसार क्षेत्र नं ३ र ४ बाटसमेत आजै उम्मेदवारको नाम सिफारिसका लागि पार्टीको बैठक बसिरहेको छ । 

    images