बुधबार, कार्तिक १९ गते २०८३
images
images

सिट बाँडफाँड टुंगो लागेन

एक्सप्रेस पाना
भाद्र २६, २०७९ आइतबार
  • 229
    SHARES
  • सिट बाँडफाँड टुंगो लागेन

    भदौ २६ काठमाडौं । सत्ता गठबन्धन दलबीच सिट बाँडफाँडका लागि अझै टुंगो लागेन ।

    images

    आइतबार बालुवाटारमा बसेको बैठक गृहकार्य गर्ने भन्दै सकिएको छ । बैठक भोलि बिहान ८ बजे बस्ने गरी बैठक टुंगिएको हो ।

    नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङ भएको जानकारी दिए ।

    images

    शनिबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव धनुषाबाट फर्कन ढिला भएपछि बैठक रोकिएको थियो ।