बुधबार, कार्तिक १९ गते २०८३
images
images

बिदाइको क्रममा अभिवादन गर्दै अध्यक्ष ली (फोटो फिचर)

एक्सप्रेस पाना
भाद्र ३०, २०७९ बिहीबार
  • 249
    SHARES
  • बिदाइको क्रममा अभिवादन गर्दै अध्यक्ष ली (फोटो फिचर)

    भदौ ३० काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी बिहीबार फर्किने क्रममा  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ अभिवादन गर्नुहुँदै  ।

    images

    300396618_3399318746979890_4189496196411630212_n.jpg301954787_456297309876398_3655034052433950375_n.jpg295900048_636348017838187_5673216091099706461_n.jpg