बुधबार, कार्तिक १९ गते २०८३
images
images

शेर बहादुर तामाङद्वारा आफ्नो निर्वाचन क्षेत्रमा रणनीतिक सडकको शिलान्यास

एक्सप्रेस पाना
आश्विन १, २०७९ शनिबार
  • 264
    SHARES
  • शेर बहादुर तामाङद्वारा आफ्नो निर्वाचन क्षेत्रमा रणनीतिक सडकको शिलान्यास

    सिन्धुपाल्चोक । पूर्व मन्त्री एवं सांसद शेर बहादुर तामाङले निर्वाचन क्षेत्र रणनीतिक सडकको शिलान्यास गर्नुभएको छ। देशभरका एक सय ६५ वटा निर्वाचन क्षेत्रमा बन्ने सडकमध्ये शनिवार भदौरेमा आयोजित कार्यक्रममा उहाँले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ को रणनीतिक सडकको शिलान्यास गर्नुभएको हो।

    images

    २० करोड लगानीमा बन्न लागेको सो सडकको निर्माण कार्य आजबाट सुरु भएको हो । भदौरे-सिन्धु धुसिनी-कटुन्जे-मेलम्ची-नवलपुर-चौतारा-नौबिसेसम्म कालोपत्रे हुनेछ ।

    कमल जित गणेश एण्ड गङ्गा आर ए जे भिले ठेक्का पाएको यो सडक असफाल्ट र डिबिएम प्रविधिको कालोपत्रे हुनेछन्। सो कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपमेयर उमा प्रधान निवर्तमान मेयर डम्बर अर्याल,विभिन्न वडाका वडाध्यक्ष विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताको उपस्थित रहेको थियो ।

    images