बुधबार, कार्तिक १९ गते २०८३
images
images

वाइसिएल गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी लक्ष्मी रम्तेललाई

एक्सप्रेस पाना
आश्विन ३, २०७९ सोमबार
  • 221
    SHARES
  • वाइसिएल गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी लक्ष्मी रम्तेललाई

    नेकपा कम्युनिष्ट पार्टी माओबादी केन्द्रको युवासंग संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को गोरखा जिल्ला इन्चार्जमा लक्ष्मी रम्तेल चयन भएकी छिन् । वाइसिएलको केन्द्रीय सदस्य समेत रहनु भएकी रम्मेतलाई जिल्ला संगठनको इन्चार्जको जिम्मेवारी दिएको हो ।

    images

    इन्चार्ज रम्तेलले संगठनले दिएको जिम्मेवारीलाई कुशलता पूर्वक पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले गोरखामा वाइसिएललाई थप शसक्त र मजबुत पादै पार्टीको खम्बाको रुपमा संगठनलाई स्थापित गर्ने बताए ।

    संगठन भित्र जुझारु र निर्भिक र निडर नेतृको रुपमा स्थापित भएकी रम्तेल गोरखमा वाइसिएलको इन्चार्जसिप सम्हाल्ने पहिलो महिला नेतृ समेत हुन्। 

    images