बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेस

एक्सप्रेस पाना
आश्विन ५, २०७९ बुधबार
  • 231
    SHARES
  • राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेस

    राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

    images

    आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।