बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रपति भण्डारीद्वारा मन्त्रिपरिषद्‌का एजेण्डाहरु माग

एक्सप्रेस पाना
आश्विन ९, २०७९ आइतबार
  • 182
    SHARES
  • राष्ट्रपति भण्डारीद्वारा मन्त्रिपरिषद्‌का एजेण्डाहरु माग

    राष्ट्रपति विद्यदेवी भण्डारीले मन्त्रिपरिषदका एजेण्डाहरु माग गरेकी छन् । स्रोतका अनुसार भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र लेखेर मन्त्रिपरिषदमा पुग्ने एजेण्डाहरु निर्णय हुनु भन्दा पहिले आफू कहाँ पठाउन भनेकी छन् ।

    images

    राष्ट्रपतिको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेको छ । तर, यो पत्रको विषय मन्त्रिपरिषदमै भन प्रधानमन्त्री शेरबहादुर देउवाले पुर्‍याएका छैनन् ।