बुधबार, कार्तिक १९ गते २०८३
images
images

काँग्रेसभित्र विद्रोह सुरु : ठमेलमा 'विद्रोही' पक्षको भेला

एक्सप्रेस पाना
आश्विन १०, २०७९ सोमबार
  • 198
    SHARES
  • काँग्रेसभित्र विद्रोह सुरु : ठमेलमा 'विद्रोही' पक्षको भेला

    आगामी निर्वाचनका लागि टिकट वितरणमा सभापति शेरबहादुर देउवाको भूमिकाप्रति प्रश्न उठाउँदै नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका विद्रोही नेताहरूको भेला ठमेलस्थित एक होटलमा चलिरहेको छ ।

    images

    पार्टीमा ४० प्रतिशत सिट मागिरहेको कोइराला समूहका नेताहरूले समानुपातिक उम्मेदवार चयनमा सभापति देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै विरोध गर्दै आएका छन् । समानुपातिक सूचीमा रहेका नाम सच्याउनुपर्ने उनीहरुको माग छ ।