बुधबार, कार्तिक १९ गते २०८३
images
images

गोरखा- १ को 'क' मा माओवादी केन्द्रका धितालको उम्मेदवारी

एक्सप्रेस पाना
आश्विन २५, २०७९ मंगलबार
  • 1.4K
    SHARES
  • गोरखा- १ को 'क' मा माओवादी केन्द्रका धितालको उम्मेदवारी

    असोज २५ काठमाडौं । लामो समय देखि राजनीतिमा सक्रिय रहनुभएका कृष्ण प्रसाद धिताल (विजय)ले गोरखा क्षेत्र नं १ को प्रदेश सभा 'क' बाट मनोनयन दर्ता गराउनु भएको छ । 

    images

    नेकपा माओवादी केन्द्रमा सक्रिय राजनीतिमा रहनु भएका धिताल युवा देखि बृद्धासम्मको रोजाइमा रहनु भएको छ । उहाँ गोरखाको पूरानो, सालिन तथा मिलनसार नेता हुनुहुन्छ । धिताल माओवादी केन्द्रका केन्दिय सदस्य समेत रहनु भएको छ । 

    सरल सोभावना भएका धिताल विकास प्रेमी नेता हुन् । उहाँ गोरखा जिल्लाकै कुशल नेता हुन् भन्ने प्रमाणसमेत गत स्थानीय चुनावको परिणामबाट प्रष्ट देखिन्छ । उक्त समयमा स्थननिय नौं वटा तहमा उत्कृष्ट नतिजासहित माओवादी केन्द्र विजयी भएको थियो । 

    images

    dhital.jpg

    कर्मचारीहरुलाई मिलाएर ब्यवहारिक रुपमा राम्रो नतिजा ल्याउन धिताल अबल रहेका छन् । उहाँको उम्मेदवारी रहेसँगै आम मतदातामा खुसीयाली छाएको छ । 

    धितालका अनुसार उम्मेदवारीसँगै अब आउने चुनावको परिणमबाट जनताले दिएको मत र विश्वासलाई आत्मासाथ गरि विकासको मोडल क्षेत्रको रुपमा विकास गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । यस पूर्व अधुरो रहेका बाटो, पुल, खानेपानी, पर्यटन, स्वास्थ्य, शिक्षा जस्ता जनाताको आधारभुत आवश्यकतालाई पूरा गर्ने बाचा गर्नु भएको छ । 

    May be an image of 3 people and people standing