बुधबार, कार्तिक १९ गते २०८३
images
images

पूर्वमन्त्री प्रेम आलेका प्रतिस्पर्धी को-को छन् ?

एक्सप्रेस पाना
आश्विन २७, २०७९ बिहीबार
  • 208
    SHARES
  • पूर्वमन्त्री प्रेम आलेका प्रतिस्पर्धी को-को छन् ?

    डोटीमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेम आले उम्मेदवार छन् । उनका प्रतिस्पर्धीमा नेकपा एमालेसहित विभिन्न दलबाट ३ र स्वतन्त्र २ उम्मेदवार छन् । 

    images

    डोटीमा नेकपा एमालेले गौरीकुमारी ओलीलाई उम्मेदवार बनाएको छ । यस्तै, राप्रपाले अंकबहादुर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीले केशव बलायरलाई उम्मेदवार बनाएको छ । डोटीमा राजप्रसाद जोशी र नरेन्द्रबहादुर खड्का स्वतन्त्र उम्मेदवार छन् ।