बुधबार, कार्तिक १९ गते २०८३
images
images

सहरी विकास मन्त्री चौधरीले गरे सरकारी गाडी फिर्ता

एक्सप्रेस पाना
आश्विन ३०, २०७९ आइतबार
  • 155
    SHARES
  • सहरी विकास मन्त्री चौधरीले गरे सरकारी गाडी फिर्ता

    सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै यस अघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका छन ।

    images

    निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचार संहित अनुरुप मन्त्री चौधरीले शुक्रबारदेखि स्कर्पियो प्रयोग गरेको प्रेस संयोजक सुर्य विसीले जानकारी दिए ।