बुधबार, कार्तिक १९ गते २०८३
images
images

कांग्रेसले गर्‍यो निर्वाचन परिचालन समिति गठन (सूचीसहित)

एक्सप्रेस पाना
आश्विन ३०, २०७९ आइतबार
  • 219
    SHARES
  • कांग्रेसले गर्‍यो निर्वाचन परिचालन समिति गठन (सूचीसहित)

    नेपाली कांग्रेसले निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको विधान अनुसार आइतबार ११० सदस्यीय “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९, केन्द्रीय परिचालन समिति” गठन गरेका हुन् ।

    images

    कांग्रेस केन्द्रीय पार्टी कार्यालयका सचिव कृष्ण प्रसाद पौडेलका अनुसार देउवाले मंसिर ४ गते हुने निर्वाचनका लागि केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन समिति गठन गरेका हुन् । 

    images