बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेकपा एसको घोषणापत्र: हालको निर्वाचन प्रणालीमा जोड

एक्सप्रेस पाना
कार्तिक १४, २०७९ सोमबार
  • 234
    SHARES
  • नेकपा एसको घोषणापत्र: हालको निर्वाचन प्रणालीमा जोड

    नेकपा एकीकृत समाजवादीले सोमबार चुनावी घोषणापत्र सार्वजनिक  गरेको छ । घोषणापत्रको नीतिगत प्रतिबद्धतामा संविधान र व्यवस्थाको रक्षा तथा हालको निर्वाचन प्रणाली परिवर्तनमा जोड दिएको छ । 

    images

    अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र विकासका निम्ति बाधक भएकाले यसको विकल्प खोज्नुपर्ने पार्टीको भनाई छ । त्यस्तै सार्वजनिक सेवा प्रवाहमा सुधार, उद्योग धन्दाको विकास,कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सिँचाइमा जोड दिनेगरी घोषणापत्र तयार गरेको सो पार्टीले पूर्व–पश्चिम महानहर निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । 

    images