बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रमुख निर्वाचन आयुक्त थपलियासँग नेपालका लागि जापानका राजदूतको शिष्टाचार भेट

एक्सप्रेस पाना
कार्तिक १६, २०७९ बुधबार
  • 361
    SHARES
  • प्रमुख निर्वाचन आयुक्त थपलियासँग नेपालका लागि जापानका राजदूतको शिष्टाचार भेट

    काठमाडौँ  । प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियासँग नेपालका लागि मित्रराष्ट्र जापानका महामहिम राजदूत युताका किकुताले आज निर्वाचन आयोगमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।

    images

    भेटमा उहाँहरुबीच नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको  निर्वाचन सम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भयो।

    प्रमुख निर्वाचन आयुक्तले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य  निर्वाचनको अवलोकन गर्न समेत महामहिम राजदूतलाई आमन्त्रण गर्नुभयो ।

    images