बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथ विष्णुको मूर्ति शिलान्यास

एक्सप्रेस पाना
कार्तिक १८, २०७९ शुक्रबार
  • 195
    SHARES
  • राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथ विष्णुको मूर्ति शिलान्यास

    काठमाडौं । शुक्रवार बिहान सेनाको हेलिकोप्टरबाट मुस्ताङ पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छिन् । भण्डारीले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गरेकी हुन् ।

    images