काठमाडौँ । नेकाप एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई पाँच प्रश्न गरेका छन् । शुक्रबार ओलीले कन्चनपुरमा गरेको चुनावी सभाको सम्बोधनका सन्दर्भमा रावलले ओलीलाई पाँच प्रश्न गरेका हुन् ।
नेता रावलले ओलीले क्रोध, बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदांगो भएको टिप्पणी गरेका छन् ।
ओलीमाथि रावलले गरेका पाँच प्रश्न:

.jpg)


