बुधबार, कार्तिक १९ गते २०८३
images
images

ओली आज पोखरा जाँदै

एक्सप्रेस पाना
कार्तिक २१, २०७९ सोमबार
  • 270
    SHARES
  • ओली आज पोखरा जाँदै

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदै छन् ।

    images

    एमाले जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी पोखरा जान लागेका हुन् । पोखरा सभागृहमा केहीबेरपछि उक्त कार्यक्रम सुरु हुने छ ।