बुधबार, कार्तिक १९ गते २०८३
images
images

सिन्धुपाल्चोक- १ मा लोकतान्त्रिक-वाम गठबन्धनका साझा प्रतिवद्धतापत्र सार्वजनिक

एक्सप्रेस पाना
कार्तिक २२, २०७९ मंगलबार
  • 482
    SHARES
  • सिन्धुपाल्चोक- १ मा लोकतान्त्रिक-वाम गठबन्धनका साझा प्रतिवद्धतापत्र सार्वजनिक

    सिन्धुपाल्चोक क्षेत्र नं. १ मा लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवारहरुले साझा प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन्।

    images

    मंगलबार विहान क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार माधव सापकोटा ‘सुवोध’, त्यहीँ प्रदेश सभा १ का साझा सम्मेदवार मसिना खड्का भण्डारी र क्षेत्र नं. १ को प्रदेश सभा २ का साझा उम्मेदवार सरल सहयात्री पौडेलले प्रतिवद्धता सार्वजनिक गरेका हुन्।

    यस्तो छ साझा प्रतिवद्धता

    images

     

    No photo description available.May be an image of 3 people and text