बुधबार, कार्तिक १९ गते २०८३
images
images

आम सभामा दिपक बहादुर सिंहको धारणा !

एक्सप्रेस पाना
कार्तिक २४, २०७९ बिहीबार
  • 330
    SHARES
  • आम सभामा दिपक बहादुर सिंहको धारणा !

    म मरेर लानु के हि छैन । म मकवानपुरलाई बिकास र समृद्ध यसरी हुन्छ भनेर उदाहरणीय बनाउन चुनाव लडेको हु । म जनताको जन गठबन्धनबाट उठेको छु  जनताको लागि मन, वचन र कर्मले काम गर्नेछु ।  कमल थापा जिले नबोकेको जनजातिको छोरा राजेन्द्र लिङदेन जनजातिको छोरालाई यो ठकुरीको छोराले प्रधानमन्त्री बनाउन बोकेको छ यो मेरो र परिवारको स्वार्थको लागि होइन मकवानपुरको अभिभावकहरुको आशा , युवाहरूको भविष्यको लागि हो । धर्मको बिषयमा राप्रपा संकिर्ण छैन, गुम्बा, मस्दिज, चर्च र देवालय सबै बनाउछौ । हामी सबै धर्म र समभावको कुरा गरीरहेका छौ ।

    images

    राजेन्द्र लिङदेनको धारणा 
    राजेन्द्र लिङदेन संसदमा हुदा ठिक थियो भन्ने लाग्छ भने म एक्लै थिए साथि माग्न मकवानपुर आएको छु । तपाईं संग एउटै कुरा माग्छु दिपक बहादुर सिंह, सागर थापा, गुञ्जन बहादुर न्यौपाने, राजन मैनालि, राम बहादुर घले, बद्रि बहादुर खड्का लगायत ४ मत हलोमा हालेर जितायर मलाई साथि पठाई दिनोस ।

    सागर थापा प्रदेश सभा क धारणा
    सबै काङ्ग्रेस, सबै ऐमाले, सबै माओवादि कार्यकर्ताहरु खराब नेतृत्वका कारण पिडित छन । म बिश्वास दिलाउन चाहान्छु । राप्रपा त्यस्तो गौरबशाली पार्टि हो जस्ले जनजाति, आदिवासि र दलित समुदायलाई नेतृत्वको मौका दिलाएको छ । म जनजातिको छोरा ग्यारेन्टी गर्दछु कि कुनै हामी सबै दलका कार्यकर्ता र मतदाताहरु प्रति कुनै पक्षपात र बैरभाव राख्ने छैनौ । गर्बका साथ हलो चिन्हमा राप्रपालाई मत दान गर्नु होस । यो मतदानले नेपालको भाग्य र भविष्य बदल्छ ।

    images