बुधबार, कार्तिक १९ गते २०८३
images
images

सत्ता गठबन्धनको चुनावी सभा आज चितवनमा

एक्सप्रेस पाना
कार्तिक २६, २०७९ शनिबार
  • 217
    SHARES
  • सत्ता गठबन्धनको चुनावी सभा आज चितवनमा

    सत्ता गठबन्धनले आज चितवनमा चुनावी सभा आयोजना गर्ने भएको छ । 

    images

    चुनावी सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईसहित नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ ।