बुधबार, कार्तिक १९ गते २०८३
images
images

तोसिमा कार्कीको उम्मेदवारी कायमै रहने

एक्सप्रेस पाना
कार्तिक २८, २०७९ सोमबार
  • 207
    SHARES
  • तोसिमा कार्कीको उम्मेदवारी कायमै रहने

    काठमाडौँ । ललितपुर–३ की उम्मेदवार डा.तोसिमा कार्कीको अन्तरिम आदेशविरुद्ध निर्वाचन आयोगले दर्ता गरेको निवेदनमा सर्वोच्च अदालतले आदेश खारेज गर्न अस्वीकार गरेको छ ।

    images

    न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको पक्षमा दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
    यससँगै उनको उम्मेदवारी कायम रहने भएको छ ।

    आज सर्वोच्च अदालतले कार्कीविरुद्धको निवदेनलाई पहिलो प्राथमिकतामा राखेर सुनुवाइ गरेको हो।

    images