बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रधानमन्त्री देउवा डडेल्धुरामा

एक्सप्रेस पाना
कार्तिक २९, २०७९ मंगलबार
  • 187
    SHARES
  • प्रधानमन्त्री देउवा डडेल्धुरामा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान काठमाडौंबाट डडेल्धुरा जाने र प्रचार अवधिभर उतै बस्ने कार्यक्रम तय भएको छ । आफ्नो निर्वाचन क्षेत्रमा प्रतिष्पर्धीहरूबाट चुनौती थपिएको विश्लेषण भएपछि उनी आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुन अन्यत्रका सबै कार्यक्रमहरू रद्द गरिएका हुन् । उनको निर्वाचन क्षेत्रबाट पूर्वसहयोगी कर्ण मल्ल नेपाली कांग्रेस विपी नामको पार्टीबाट चुनावी प्रतिष्पर्धामा छन् भने स्वतन्त्र युवा उम्मेदवार सागर ढकाल पनि प्रतिष्पर्धामा छन् ।

    images

    पछिल्लो समय ढकालको पक्षमा निर्वाचनको माहोल तातिँदै गएपछि प्रधानमन्त्री देउवाको टिमले खतरा महसुस गरेको छ ।