बुधबार, कार्तिक १९ गते २०८३
images
images

शिक्षण संस्थालाई ४ र सरकारी निकायलाई २ दिन सार्वजनिक

एक्सप्रेस पाना
कार्तिक २९, २०७९ मंगलबार
  • 212
    SHARES
  • शिक्षण संस्थालाई ४ र सरकारी निकायलाई २ दिन सार्वजनिक

    सरकारले आउँदो निर्वाचनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

    images

    ४ गते आइतबार हुन गई रहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मतदान स्थल रहेका शिक्षण संस्था/विद्यालयहरूमा २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि नेपालले बताए । 

    May be an image of ‎text that says

    images