बुधबार, कार्तिक १९ गते २०८३
images
images

आज गृह जिल्ला डडेलधुरा आउँदै प्रधानमन्त्री देउवा

एक्सप्रेस पाना
कार्तिक ३०, २०७९ बुधबार
  • 186
    SHARES
  • आज गृह जिल्ला डडेलधुरा आउँदै प्रधानमन्त्री देउवा

    मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह जिल्ला डडेलधुरा आउने भएका छन् ।

    images

    देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।