बुधबार, कार्तिक १९ गते २०८३
images
images

आज राति १२ बजेदेखि स्थिर समय, के गर्न पाइँदैन ?

एक्सप्रेस पाना
मंसिर १, २०७९ बिहीबार
  • 152
    SHARES
  • आज राति १२ बजेदेखि स्थिर समय, के गर्न पाइँदैन ?

    काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय मंसिर १ गते राति १२ बजेदेखि सुरु हुने बताएको छ । 

    images

    निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो । 

    यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उनले जानकारी दिए । केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् उक्त जानकारी दिएका हुन् ।

    images