बुधबार, कार्तिक १९ गते २०८३
images
images

मानुषीलाई राप्रपा नेपालका उम्मेदवारको साथ

एक्सप्रेस पाना
मंसिर १, २०७९ बिहीबार
  • 180
    SHARES
  • मानुषीलाई राप्रपा नेपालका उम्मेदवारको साथ

    काठमाडौं । राप्रपा नेपालबाट काठमाडौं-७ मा उम्मेदवारी दिएका कुमार श्रेष्ठले सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईलाई समर्थन गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले आफ्नो उम्मेदवारी निस्क्रिय पारेको र मानुषीलाई समर्थन गर्ने जनाएका हुन् ।

    images

    नेपाल समाजवादीकी नेता मानुषी माओवादी केन्द्रको चुनाव चिन्ह लिएर यस क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेकी छिन् ।