चुनावका दिन सार्वजनिक सवारी साधन चल्न नपाउने भएका छन् । निर्धारण गरिएका क्षेत्रका सवारी साधनबाहेक अरू बन्द गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।
मंसिर ३ गते निर्वाध रूपमा सवारी चल्न पाए पनि मंसिर ४ गते उज्यालो नहुँदासम्म सवारी साधन चल्न पाउने थपलियाले बताए । यस्तै चीन र भारत तर्फका दुई देशको सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।
.jpg)

