शनिबार, भाद्र २७ गते २०८३
images

थप २२३७ जनामा कोरोना संक्रमण पुष्टि , १८ जनाको मृत्यु

एक्सप्रेस पाना
श्रावण १०, २०७८ आइतबार
  • 577
    SHARES
  • थप  २२३७ जनामा  कोरोना संक्रमण  पुष्टि , १८ जनाको मृत्यु

    काठमाडौँ ।  पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २ हजार ५० जना निको भएका छन् ।