शनिबार, भाद्र २७ गते २०८३
images

देशभर  ३ हजार ८९९ जना कोरोना संक्रमित थप 

एक्सप्रेस पाना
श्रावण १२, २०७८ मंगलबार
  • 342
    SHARES
  • देशभर  ३ हजार ८९९ जना कोरोना संक्रमित थप 

    काठमाडौँ ।  पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

    images

    १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७७८ जना निको भएका छन् ।

    images