बुधबार, भाद्र २४ गते २०८३
images

आइएमई पे एपमा एनएलआइसिको बीमा किस्ता भुक्तानीमा क्यासब्याक अफर सार्वजनिक

एक्सप्रेस पाना
आषाढ १५, २०७९ बुधबार
  • 352
    SHARES
  • आइएमई पे एपमा एनएलआइसिको बीमा किस्ता भुक्तानीमा क्यासब्याक अफर सार्वजनिक

    असार १५ काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” द्वारा प्रवद्र्धित “आइएमई पे” ले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरुका निम्ती रोचक अफर ल्याएको छ । आइएमई पे एपको “प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ” अफर अन्तर्गत असार १० गते देखि सो एपबाट एन.एल.आइ.सि.को बीमा किस्ता भुक्तानीमा ग्राहकहरुले सो मूल्यको ०.५% (अधिकतम २,५०० सम्म) क्यासब्याकको साथै हरेक दिन १ बिजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्न मिल्ने व्यवस्था मिलाइएको छ ।

    images

    हालसम्म नेपालको २३ वटा बीमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल भएको आइएमई पेलेयस अफर मार्फत अझ बढी ग्राहकवर्गलाई डिजिटल माध्यमद्वारा कुनै पनि भुक्तानी गर्न प्रेरित गराउने बताएका छन्। यस अफरको नियम तथा शर्तहरु यस प्रकारका छन्– KYC रुजु भएको प्रयोगकर्ताहरुले
    बीमा किस्ताको भुक्तानी नियत मिती (ड्यु डेट) भित्र वा नियत मिती पछिको ७ दिन भित्र आइएमई पे एपबाट गरे बापत मात्र क्यासब्याक तथा अरु उपहार जित्ने मौका पाउनेछन्।

  • सम्बन्धित विषय:

  • # IMEPAY