साउन २९ काठमाडौं । आइएमईले “घण्टी बज्यो” नामक नयाँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउने भएका छन् ।
उक्त अफर साउन २७ देखि भदौ १० गतेसम्म जम्मा दुई हप्ताका लागि कायम यो अफरमा हरेक हप्ता १/१ भाग्यशाली विजेताले स्मार्टफोन जित्न सकिने कम्पनीले जनाएको छ । ।

