बुधबार, कार्तिक १९ गते २०८३
images
images

कास्कीका उम्मेदवारले मतदाता कुटे

एक्सप्रेस पाना
मंसिर ३, २०७९ शनिबार
  • 229
    SHARES
  • कास्कीका उम्मेदवारले मतदाता कुटे

    कास्कीको क्षेत्र नं. २ (१) का हाम्रो नेपाली पार्टीबाट उम्मेदवार रहेका चेतबहादुर महतले पोखरा ३३ भरत पोखरीका कृषक खडानन्द अधिकारीलाई कुटपिट गरेका हुन् ।

    images

    शून्य समयमा मत माग्दै हिँडेका महतलाई अधिकारीले बारम्बार पार्टी फेर्दै मत माग्न आउनुको कारण सोधेका थिए ।

    अधिकारीले प्रश्न गरेपछि महतले हातपात गरेका हुन् । घटनाबारे प्रहरीलाई जानकारी गराएको स्थानीयले बताएका छन् ।

    images