काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ ।
मंगलबार टियु क्रिकेट मैदानमा जारी पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनाएको हो ।
विराटनगरका लागि ओपनर लोकेश बम ,आन्द्रेइ रसेल र इमरान शेखले अर्धशतक पूरा गरे ।
.jpg)


