सोमबार, कार्तिक १७ गते २०८३
images
images

कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई दियो १८१ रनको लक्ष्य

एक्सप्रेस पाना
कार्तिक १७, २०८३ सोमबार
  • 46
    SHARES
  • कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई दियो १८१ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ । 

    images

    सोमबार टियु क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो । 

     

    images

  • सम्बन्धित विषय:

  • # कर्णाली याक्स