सोमबार, कार्तिक १७ गते २०८३
images
images

एनपीएल सिजन-३:टस जितेर पहिला बलिङ गर्दै काठमाडौँ गोर्खाज

एक्सप्रेस पाना
कार्तिक १७, २०८३ सोमबार
  • 63
    SHARES
  • एनपीएल सिजन-३:टस जितेर पहिला बलिङ गर्दै काठमाडौँ गोर्खाज

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध बलिङ गर्दै छ । 

    images

    सोमबार टियु क्रिकेट मैदानमा हुने यस खेलमा काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो । योसंगै कर्णाली याक्स ब्याटिंग गर्दैछ । 

  • सम्बन्धित विषय:

  • # एनपीएल सिजन-३