काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगर्त सुदूरपश्चिम रोयल्सलाई हराउँदै बिराटनगर किंग्स विजयी भएको छ ।
खेलमा बिराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३६ पराजित गरेको हो । जितका लागि पाएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ७० रन मात्रै बनाउन सक्यो। वर्षाका कारण खेल ५ ओभरमा छोट्याएको थियो।
सुदूरपश्चिमका स्कट क्वीगलेनले२८ ,आरिफ शेखले १७, सैफ जैबले १७ रनको योगदान गरेपनि हार टार्न सकेनन् ।
विराटनगरका आन्द्रे रसेल,रूपेस सिंह र एन्जेलो म्याथ्यूजले १/१ विकेट लिए।
.jpg)


