आइतबार, कार्तिक १६ गते २०८३
images
images

एनपीएल सिजन-३:बिराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई दियो १०६ रनको लक्ष्य

एक्सप्रेस पाना
कार्तिक १५, २०८३ शनिबार
  • 49
    SHARES
  • एनपीएल सिजन-३:बिराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई दियो १०६ रनको लक्ष्य

    काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगर्त बिराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई १०६ रनको लक्ष्य दिएको छ ।  

    images

    वर्षाको कारण ५ ओभरमा झारिएको खेलमा बिराटनगरले ५ ओभरमा २ विकेट गुमाउँदै १०५ रन बनाएको हो । 

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेटको क्षतिमा १०५ रन बनायो ।

    images

    जसमा शेहान जयसुर्याले ३९,आन्द्रे रसेलले २८ , लोकेश बमले २५ रन बनायो।

    सुदूरपश्चिमका अभिनास बोहराले २ विकेट हात पारे।

  • सम्बन्धित विषय:

  • # एनपीएल सिजन-३