आइतबार, कार्तिक १६ गते २०८३
images
images

रास्वपाको सचिवालय बैठक सुरु

एक्सप्रेस पाना
कार्तिक १५, २०८३ शनिबार
  • 58
    SHARES
  • रास्वपाको सचिवालय बैठक सुरु

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ । 

    images

    शनिबार पार्टीको केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा बसेको हो । बैठकमा पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक राजनीतिक विषयमा छलफल गरिने बताइएको छ । 

  • सम्बन्धित विषय:

  • # रास्वपा