आइतबार, कार्तिक १६ गते २०८३
images
images

रास्वपा सभापति लामिछानेले बोलाए सचिवालय बैठक

एक्सप्रेस पाना
कार्तिक १५, २०८३ शनिबार
  • 91
    SHARES
  • रास्वपा सभापति लामिछानेले बोलाए सचिवालय बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।

    images

    बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बस्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । 

    पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको उनले जानकारी दिए । 

    images

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने