आइतबार, कार्तिक १६ गते २०८३
images
images

पक्राउ परेका सबै पत्रकार रिहा:सञ्चारमन्त्री तिमिल्सिना

एक्सप्रेस पाना
कार्तिक १४, २०८३ शुक्रबार
  • 71
    SHARES
  • पक्राउ परेका सबै पत्रकार रिहा:सञ्चारमन्त्री तिमिल्सिना

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएको जानकारी दिएका छन्।

    images

    मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको बताएका हुन्।

    उनले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्।

    images

    मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रताको सम्मान र संरक्षण गर्नु सरकारको दायित्व रहेको सन्देशसमेत दिएका छन्।

  • सम्बन्धित विषय:

  • # विक्रम तिमिल्सिना