काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।
मंगलबार टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । योसँगै विराटनगर किंग्स ब्याटिंगमा छ ।
.jpg)

