काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशन उद्घाटन गरेकी छन् । काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बुधबार आयोजित महाधिवेशन भण्डारीले उद्घाटन गरेकी हुन् ।




.jpg)


