बुधबार, कार्तिक १९ गते २०८३
images
images

भोलि नेपाल बन्दको घोषणा

एक्सप्रेस पाना
मंसिर ३, २०७९ शनिबार
  • 183
    SHARES
  • भोलि नेपाल बन्दको घोषणा

    काठमाडौँ । भोलि (मङ्सिर ४ गते) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विरोध गर्दै गौरव नेतृत्वको नेकपा (माओवादी) ले आज र भोलि नेपाल बन्दको आह्वान गरेको बताइएको छ।

    images

    तर, उक्त आह्वानको मुलुकभर कहीँकतै प्रभाव नपरेको सुरक्षा निकायको भनाइ छ। बन्दको घोषणा गरे पनि मुलुकभर प्रभाव शून्य देखिएको हो। विप्लव नेतृत्वलगायतका वामपन्थी दलहरूले पनि निर्वाचन बहिष्कारको घोषणा गर्दै आएका छन्।