बुधबार, कार्तिक १९ गते २०८३
images
images

मतदान केन्द्रमा प्रकाशमान र रवीन्द्रबीच जम्काभेट

एक्सप्रेस पाना
मंसिर ४, २०७९ आइतबार
  • 171
    SHARES
  • मतदान केन्द्रमा प्रकाशमान र रवीन्द्रबीच जम्काभेट

    काठमाडौं । काठमाडौं –१ का चर्चित उम्मेदवारद्धय प्रकाशमान सिंह र रविन्द्र मिश्रबीचमा भेटघाट भएको छ । 

    images

    नेपाली कांग्रेसका उम्मेदवार सिंह र राप्रपाका उम्मेदवार मिश्रबीच आफ्नो निर्वाचन केन्द्रमा भेटघाट हुदाँ रोचक संवाद भएको छ । 

    प्रकाशमान सिंह: मनोनयन दर्तामा भेट भाथ्यो, आज भेटियो। अब ५ वर्षपछि भेटौँला।

    images

    रवीन्द्र मिश्र: अर्को पटक उम्मेदवारकारूपमा हाम्रो भेट नहोला। किनकि तपाईंलाई विश्राम चाहिएको छ, काठमाडौं-‌१ का मतदातालाई अब म चाहिएको छ। दुवैले आज बिहान काठमाडौं–१ मा मतदान गरेका थिए ।