बुधबार, कार्तिक १९ गते २०८३
images
images

झापा ३ मा प्रतिस्पर्धी लिङ्देन र सिटौलाबीच जम्काभेट

एक्सप्रेस पाना
मंसिर ४, २०७९ आइतबार
  • 233
    SHARES
  • झापा ३ मा प्रतिस्पर्धी लिङ्देन र सिटौलाबीच जम्काभेट

    काठमाडौँ । झापा ३ का प्रतिनिधिसभा सदस्य पदका उमेदवारद्वय राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाबीच मतदान केन्द्र अवलोकनका क्रममा हल्दिबारी गाउँँपालिका १ गोल्धापस्थित मतदान केन्द्रमा जम्काभेट भएको छ ।

    images

    उनीहरूले एकले अर्कालाई जितको शुभकामना दिएका छन् । राप्रपा अध्यक्ष लिङ्देनले एमालेसँग चुनावी तालमेल गरेका छन् भने, सिटौला सत्ता गठबन्धनको तर्फको साझा उम्मेदवार हुन् । ०७४ को निर्वाचनमा पनि लिङ्देनले एमालेको बलमा सिटौलालाई हराएका थिए ।