इलाम । इलाममा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिएको छ ।
अहिलेसम्म दुई हजार छ सय ८९ मत गन्दा एमालेका महेश बस्नेतले एक हजार दुई सय ५८ मत प्राप्त गर्नुभएको छ ।
नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनालले एक हजार ४१ मत प्राप्त गर्नुभएको छ । बस्नेत र खनालको मतान्तर दुई सय १७ रहेको छ ।
.jpg)


