बुधबार, कार्तिक १९ गते २०८३
images
images

डडेल्धुरामा देउवा दोब्बर मतले अगाडि

एक्सप्रेस पाना
मंसिर ६, २०७९ मंगलबार
  • 157
    SHARES
  • डडेल्धुरामा देउवा दोब्बर मतले अगाडि

    डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि रहेका छन् ।

    images

    १० हजार आठ सय ७० मत गणना हुँदा उनले पाँच हजार छ सय २१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार पाँच सय ९९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    यसैगरी, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले एक हजार छ सय ३६ मत पाएका छन् भने ६५६ मत बदर भएका छन् ।

    images