काठमाडौं क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमको अग्रता कायमै छ । पछिल्लो मतपरिणामअनुसार उनले तीन हजार ७५२ मत ल्याएकी छिन् । माओवादी केन्द्रकी ओनसरी घर्तीले दुई हजार ८१२ मत प्राप्त गरेकी छिन् ।
यस्तै एमालेका मणिराम फुयालले दुई हजार ५६८ मत पाएका छन् ।
.jpg)


